कानून विशेष समाचार

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने नेकपा निर्णय प्रति उपेन्द्र यादवको आपत्ति

तहल्का नेपाल – सत्तारुढ दल नेकपाले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको छ