समाचार स्वास्थ्य

कोरोना सङ्क्रमितको सङ्ख्या तीन अङ्कले उकालो चढ्यो – स्वस्थ्य मन्त्रालय

  तहल्का नेपाल – अन्य कोरोना संक्रमित  देशहरुमा झैँ  केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन अङ्कमा बढिरहेको छ ।