तहल्का  नेपाल, भदौ १४ –

भ्रष्टाचार काण्डमा उच्चस्तरिय कर्मचारि पक्राउ पर्ने क्रम बड्दै गएको छ । भ्रष्टाचारको आसंकामा  प्रदेश नम्बर ५को  भौतिक पूर्वाधार बिकास कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख मनिष कुमार अर्याल ५ लाख ३० हजार नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवलबाट पक्राउ गरेको छ ।

कामको सिलसिलामा मन्त्रालय आएको समयमा अक्तियार अनुसनधान आयोग बुटवल कार्यालयले अर्यालसंग स्रोत नखुलेको उक्त रकमसहित भौतिक पुर्वाधार बिकास मन्त्रालय बुटवलमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका कार्यालय प्रमुख डा. भिष्म भुषालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.