तहल्का नेपाल –

फाइल तस्वीर: लक्षमण लाल कर्ण

मधेस केन्द्रित दलकारुपमा आफुलाई चिनाउन ईच्छुक हुने जनता समाजवादी पार्टीले पनि नयाँ नक्सा समेटेको नक्सालाई संविधानको अनुसूचीमा राख्न संसदमा पेश भएको संविधान संशोधनको प्रस्तावको पक्षमा उभिने कुरा संसदमा स्पष्ट गरेको छ  ।
संविधान संसोधन सम्वन्धी सरकारी विधेयकका सन्दर्भमा प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा बोल्दै सांसद लक्ष्मणलाल कर्णले आफूहरू देशको भूमि समेटिएको नक्सा सहितको संविधान संशोधनप्रति सकारात्मक रहेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.