तहल्का नेपाल –

फाइल तस्वीर: धुलीखेल अस्पताल

केहि दिन देखि कोरोना संक्रमितको संख्या नेपालमा निरन्तर वृद्धि हुँदै गएको छ । काभ्रे जिल्लामा समेत संक्रमितको संख्या वढ्दै जाने संकेत देखिन थालेको छ। भारत बाट आएकाको उचित निगरानिका साथै व्यबस्थापन हुन नसक्दा यस जिल्लामा सक्रमितको संख्या वृद्धि हुने संभवानाको स्थानियबासी आसंका व्यक्त गर्न थालेका छन् ।

काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । त्यसैगरि संक्रमित भएका पाँच जना मध्ये  एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी जानकारि हुन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.