तहल्का नेपाल –

आज राती ११:५३ बजे दोलखाको जुगु लाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौ आसपासको क्षेत्रमा समेत मंगलबार राति भुकम्पको धक्का महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.