तहल्का नेपाल –

कोरोना सँग लड्न निरन्तर सहयोग गर्दै आएको उत्तरी छिमिकी चिनले निरन्तर सहयोग गर्दै आईरहेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनाका लागि सहयोगबापत उपलव्ध गराउन दिएको आश्वासन बमोजिमका मेडिकल सामग्री बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं ल्याईएको छ । उक्त मेडिकल सामाग्री चिनियाँ सेनाको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विहान ९ बजे नेपाल ल्याईपुर्याको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.