तहल्का नेपाल –

भक्तपुरमा पहिलो पटक कोरोना भाइरस संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् । उनीहरुको थप विवरण खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.