तहल्का नेपाल –

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते सम्बोधन गर्ने निश्चित भएको छ । बैसाख ३० गते मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जेठ २ गते अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.